इमेल मार्फत कतारबाट प्राप्त सुचना I

यहीं श्रावन २६ गते तदनुसार २०१२ अगस्ट १० तारिखका दिन अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारको संयुक्त आयोजनामा नियमित मासिक साहित्यिक कार्यक्रम दोहाको ढाका रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न हुन गैरहेको छ |

कार्यक्रममा हुने स्थान मिति र समय :

ढाका रेस्टुरेन्ट.२०१२ अगस्ट

समय दिनको १:३० बजे |

राजेशरुम्बा लामा :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com