आमा-aamaa, 29th August 2012

आमा, शहनसिल, धैर्यवान, महान ब्रह्माण्ड हुन्...सम्पूर्ण आमाहरुमा समर्पित न्युज ट्वान्टी फोर को प्रस्तुति आमा...अबश्य हेर्नु होला....
'' आजको एपीसोडमा हुनुहुन्छ मनकुमारी परियार "

आमाको जति नै ब्याख्या, प्रसंशा गरे नि त्यो कमै हुन्छ किनकी आमाले आफु गुमनाम भएर आफ्नो सन्तानको सु-नाम खोजि रहेका हुन्छन आमाहरु नै हुन् जसको जिवान आकाश जस्तै बिअशाल र धर्ति जस्तै शहनसिल, धैर्यवान हुन्छ...आमा महान ब्रहमाण्ड...हुन्., प्रत्येक जिवान आमाको रगत भएर बाँचेको हुन्छ बाच्नु पर्छ , आमालाई सम्मान गर्न जान्ने छोरा-छोरी नै असल मान्छे बन्न सक्छन , .आमालाइ जिन्दगि देख पाखा लगाउन खोजियो भने मानिसले सफलता टुहुरो हुन्छ.. हजुर ....हेर्नुहोस बिस्तृतमा.......

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com