पुष्प श्रेष्ठ, इजरायल,
झापा तोपगाक्षी बडा न ८ स्थायी घर भै बिगत केही बर्ष देखि काठमान्डौ नया बानेश्वर बस्दै आउनु भएकी बर्ष ४० की तारा देबि गौतम बिगत ३ बर्ष देखी ईजरायलमा कार्यरत रहदै आउनु भएको छ ।
ईजरायल प्रबेश सँगै उहाँको सर्घषका दिनहरु श्ुारु भयो ३ बर्षको अबधिमा तारा देबिले भने जस्तो काम कहिले पाउनु भएन..............साहु सँग रिन लिएर बिदेशीयकी तारा ३ महिना अगाडी काम गरिरहेकै घरमा लडेर दाहीने हातका पातामा खुस्कन पुग्यो । डाक्टरको सल्लाह अनुसार उनले चाडै निको होला भन्ने आशा गरिन तर ३ महिना बित्न लाग्दा पनी दुखाई त्यती नै रहि रहयो
बैदेशिक रोजगारी भन्नु नै जब सम्म काम गर्न सकिन्छ तब सम्म मात्र काम लगाउनेहरुको प्यारो भईन्छ तारामा पनी त्यही भयो स्वास्थ्य रहने सम्म उनी दाताको प्यारो बन्नि तर जब उनी असक्त भईन त्यस पछी लडेको केही दनिमा नै काम गरिरहेको घरले पनी तारा देबिलाई राख्न चाहेन त्यहा बाट पनी उनी निस्कन बाध्य भईन ................
अनी शुरु भयो उनको को दुखद यात्रा ............
सबै साथीहरु कम मा नै ब्यस्त तर तारा खुस्कीएको हातको उपचारमा लागी भौतारि रहिन उनले चाडै निको हुन् आस्वासन पनी नपाएका होईनन तर ति आस्वासन मात्र आस्वासन मात्रै बन्यो .........केहि नेपालि साथीहरुले नै आज सम्म उनलाई नुहाई दिने , कपडा धोई दिने, कपाल कोरिदिने , खाना को प्रबन्ध मिलाई दिने र सकेको आर्थिक सहयोग उपलब्ध गराउदै आई रहेका उनि बताउछीन .........
आज सम्म साथीहरुको मात्र सहयोग पाई रहेकी छिन ताराले ईजरायलमा नेपालीहरुका लागी भनेर करिब ३४ बटा भन्दा बडी सँघ सस्थाहरुको स्थापना भएको छ तर कतै बाट सहयोगको त कुरा नै छाडै एक कल फोन सम्म कसैले गरेका छैन........
अब यस अबस्थामा हामीले उन लाई साथ दिन जरुरी छ तपाई हाम्रो सानो सहयोगले केही कमाउला अनि परिवार र समाज लाई केही गरौला भन्ने आशामा बैदेशिक रोजगारीका लागी बाहीरीएकी चेलीको दुखाईमा मल्हम लगाई दिन सक्छौ त्यका लागी तेलअभिवमा रहेका एडभान्स मनि टान्सफर वा तारा देबि गौतमको फोन नम्बर ०५४३४३११३५ मा समर्पक गरेर पनि तपाईले आफ्नो सहयोग उपलब्ध गराउन सक्नु हुने छ ।