हामी निरन्तर यात्रामा छौं I

यही जुन २२ तारिख शुक्रबार २०१२ : अपराहन्न ५ बजे हामी बिश्व कै सबै भन्दा होचो भु-भाग मृत सागर (Dead Sea) राती बस्ने गरि भ्रमणमा जादै छौ । तपाइ पनि जान चहानु हुन्छ भने समयमानै  नाम टिपाइ आफ्नो सिट सुरक्षीत गर्न अनुरोध गर्दछु ।






कार्यक्रमहरु यस प्रकार छन् :

भ्रमण जाने मिती : जुन २२ शुक्रबार तेलअभिबाट जाने

भ्रमण बाट फर्कने मिती : २३ शनिबार ५ बजे तेलअभिव आई पुग्ने

बस छुटने समय : ५ बजे

=> बस भाडा पछि जानकारी गराईने छ

=> पिउने पानीको ब्यबस्था आयोजकले गर्ने छ :

=> मासु पोलेर खानको लागी चाहीने साम्रग्री, मासुको ब्यवस्था आफैले गर्नु पर्नेछ :

नोट : भ्रमणमा जाने ब्यक्तीहरुले राती बस्ने ब्यबस्थाका साथै खानेकुराको ब्यवस्था आफै ले गर्नु पर्ने छ :

थप जानकारीको लागि फोन ०५४९२२३२४७ पुष्प श्रेष्ठ

 वा , यहाँ दिएका आइ डी मार्फत कुरा पनि गर्न सक्नु हुने छ :
Skype Id shrestha.pushpa
yahoo Id newsolu@yahoo.com/newsplu@gmail.com
Facebook Id : pushpa shrestha मा सम्पर्क र्गन सक्नु हुन्छ ।


स्मरण रहोस : यो सूचना इजरायल बासि नेपालीहरुका लागि मात्र प्रकाशित गरिएको हो : धन्यवाद :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com