के हो जिन्दगि (कबिता) I


सुनिता राइ

न त सतह हो जिन्दगि जसलाई नाप्न सकुं ,
न त अमृत हो जिन्दगि जसलाई बाडन संकु,

न त पुस्तक हो जिन्दगि जसलाई पढन सकुं ,
न त शब्द हो जिन्दगि जसलाई लेख्न सकुं ,

न त बस्तु हो जिन्दगि जसलाई साट्न संकु ,
न त खेलौना हो जिन्दगि जसलाई ढाट्न संकु,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com