जी फाइभको नयाँ सेट बजारमा I

काठमाडौं , चैत्र ५,

कल मोबिलिटीले जी फाइभ मोबाइलको नयाँ मोडलको सेट बजारमा ल्याएको छ ।

हाई टच एचटी ५००० मोडलको उक्त सेट सेटमा गेम, धेरै समय टिक्ने ब्याट्री, लाउडस्पिकर, ओभल सिस्टम, एफएम, ब्लुटुथ, टर्चलगायतका सुविधा छन् ।

उक्त मोवाइलको मेमोरी कार्डमा ४० वटा उत्कृष्ट मुभीसमेत समावेश छ ।
मोबाइलको प्रत्येक खरिदकर्ताले त्यो प्राप्त गर्ने कम्पनीले जनाएको छ । उक्त सेटमा जिपिआरएस चलाउन मिल्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com