हेल्प्निग ह्यान्ड्स इन इजरायल नि-स्वार्थ, निश्चल भावले स्थापित संस्था हो ; सहयोगको लागि समय-समयमा आउने बिभिन्न समस्य र घटना हरुको सहि निर्क्यौल गरि सहयोगको हात बढाउन हर-पल तत्पर यस संस्थालाई यहाँ हरु सबै को सहायाताको साथ आबस्याक छ ;
सहायाता धनले होइन मनले गरिन्छ तसर्थ आउनुहोस जो साच्चिकै असहाय, असक्त छन र गरिबीको बाध्याताले गर्दा पिल्सिएका छन उनीहरुलाई सहयोग गरौ ; थोपा-थोपाले नै सागर बन्दछ तसर्थ हामी पनि आफ्नो एक-एक-थोपा पसिनाले कमाएको एक-एक किम्ती रकमको १% ती असक्त हरुलाई दिउ / सहायाता गरौ ;
यदि तपाइँ साक्षात भगवानको दर्शन गर्न चाहनु हुन्छ भने ती असहाय / असक्त हरुलाई सहयोग गरि प्रत्यक्ष आशिर्वाद लिनुहोस; वास्तबमा तिनै हुन भगवान; र मुहारको मुस्कान नै आशिर्वाद हो; हाम्रो सानो सहयोगले कसैको जिवानमा खुशी र मुहारमा मुस्कान ल्याइदियो भने हामी किन त्यति नगर्ने...!!
धर्म/पुन्या कमाउन खालि खुट्टा घन्टौ लाइनमा बसी मुर्तिको दर्शन गर्दै मा हुन्न ; सहि मानेमा यहीं हो कर्म गरि खुशीले गरिएको दान / सहायाता (धर्म) ;
अन्तरात्मा देखि खुशीले आफुले सकेको सहयोग गर्न चाहनु हुन्छ भने तेल-अभिव एड-भान्ड्स मनि ट्रान्स फर (Advance Money Transfer) मथ्ली खातामा रकम जम्मा गर्न सक्नु हुनेछ ;
''सेवाही परमो धर्म'' धन्यवाद ;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै