कसरि कोरु यी शब्द बिहिन गुन्जनहरु,,
नछोयेरै अनुभूति दिने कस्तो यो स्पन्दनहरु ,,
मेरा प्यारा अनमोल यी गाथाहरु,,
छुट्याएर कहिल्यै नछुट्टिने ब्यथाहरु,,
जिबन्त साथ रहने यी पीडारुपी साथहरु,,
पोखेर नपोखिने यी तिता आघाथारू,,
दुख नै त रहेछ सत्य रित्तै खुशीका घैलाहरु,,
फुटाएर सकियेनन संघर्षका यी चैलिहरु,,
हेलिएर जिन्दगि हल्लिरह्यो सुकेनन भेलहरु,,
प्राण रहुन्जेल नछुट्ने भो संघर्षित फलामे नेलहरु,,