तेल अभिव (इजरायल) जेठ १४,
नेपाली वाङ्मयका प्रणेता भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती इजरायलमा भव्यताका साथ् मनाउने तयारी। यसै अवसरमा नेपाली भाषा, साहित्य तथा कला संस्कृति एवम् मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरिँदै ।
इजरायलमा साहित्य र कला क्षेत्रमा आबद्ध संस्थाहरु:- अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज इजरायल च्याप्टर, साहित्यिक चौतारी नेपाल इजरायल शाखा तथा अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलले संयुक्त रुपमा मनाउन लागिएको यस कार्यक्रम हरेक सालझैं यो बर्ष पनि इजरायलमा रहनुहुने समस्त नेपाली साहित्यकार, साहित्यानुरागीहरुलाई समेटी भानुजयन्ति मनाउने तयारी गरेको कुरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउंदै उक्त भव्य कार्यक्रममा उपस्थितिको लागि हार्दिक निम्तो पनि गर्दछौं ।
आयोजक संस्थाहरु_
• साहित्य चौतारी नेपाल,इज़रायल
• अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,इजरायल
• अन्तराष्ट्रिय कलाकार मञ्च,इजरायल
• अन्तराष्ट्रिय नेपाली कलाकार समाज,इजराय
मिती : १४ जुलाई २०१८
समय : १० बजे बिहान
स्थान: नेवेशानन ४६