तेल अभिव (इअजरयल) बैशाख ४,
साहित्यिक चौतारी नेपाल इजरायल शाखाले यहि १५ अप्रिल २०१८ आइतबार साँझ अनलाइन मार्फत नेपाली नव बर्ष २०७५ को शुभकामना तथा रचना वाचन कार्यक्रम सम्पन्न गर्यो I प्रवासको असहज कामको अवस्थाले गर्दा प्रत्यक्ष भेटघाट गरेर कार्यक्रम गर्न नसकिए पनि स्काईप अनलाइनबाट रचना वाचन कार्यक्रम तथा शुभकामना आदानप्रदान गरिएको थियो I
उक्त अनलाइन कार्यक्रम कार्यबाहक अध्यक्ष मुना सिग्देल ज्यू को अध्यक्षतामा भएको थियो भने सल्लाहकार सावित्रा लुइँटेल घिमिरे ज्यू लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो I
उपस्थिति सबैले कविता, गजल, मुक्तक आदि वाचन गरिएको थियो I
अनलाइन रचना वाचन कार्यक्रम सकिएपछी केहि समय छलफल गरि सक्रिय सदस्य कमला भण्डारी ढकाल ज्यू लाइ सहसचिवमा नियुक्त गरियो I र कार्यक्रमको अन्त्यमा मातातिर्थ औंशीको शुभकामना आदानप्रदान गरियो I
साहित्यिक चौतारी नेपाल इजरायल शाखा '
महासचिव
सुनिता