तेल अभिव (इज़रेल) पुष १,
नारीदर्पण : साहित्यिक चौतारी नेपाल इज़रायल शाखाले २०१७-डिसेम्बर १५ साँझ "रचना वाचन तथा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान कार्यक्रम '' सम्पन्न भएकोछ I
बातयाम योसेफतालमा संस्थाकी अध्यक्ष समा श्री को कार्य स्थलमा समपन्न उक्त साहित्यिक कार्यक्रम निकै सौहार्दपूर्ण शान्त वातावरणमा सम्पन्न भयो I रचना वाचन संस्थाकी सल्लाहकार सावित्र लुइँटेल घिमिरे बाट सुरु भै सदस्य हुँदै अन्तमा अध्यक्षले गर्नु भएको थियो I
कार्यक्रमको पूर्वार्धमा थुप्रै स्रस्टाहरु समेटिएको साहित्यिक चौतारी नेपाल केन्द्र द्वारा प्रकाशित ''चौतारी'' पुस्तकको लोकार्पण संस्थाकी अध्यक्ष समा श्री तथा सल्लाहकार सावित्रा लुइँटेल घिमिरे द्वारा भयो I
कोठे रचना वाचन यो एउटा राम्रो सुरुवात हो अब यसलाई निरन्तरता दिनुपर्छ यसैगरी भन्दै अध्यक्ष समा श्री ले सबैलाइ समेट्दै अघि बढ्ने हौसलापूर्ण उर्जासिल मत राख्नु भयो I
कार्यकममा कविता, गजल, मुक्तक र सन्तोषी खड्काले निकै मिठो गीत गाइन I उपस्थिति कम भएपनि कार्यक्रम निकै फलदायी रह्यो I कार्यक्रम सकिएपछी निकै मिठो खानेकुराले सत्कार गर्नु भयो संस्थाकी अध्यक्षले I