गजल By, एच.एल.गौतम
जलेको मनलाई शीतल, आश केहो वुझे मईले..!!
रदीफ र काफीयाको , राश केहो वुझे मईले...!!
जती टाढाँ भएपनी,मलाई छोडी गएपनी...,
उनको मनलाई छुने, खाश केहो वुझे मईले...!!
आज उनी पराई हुदा बाच्नै गाह्रो लाग्यो जब..,
टुक्राएर आधा मूटु , नाश् केहो वुझे मईले...!!
पटक-पटक अनगीन्ती चोटहरूको प्रहारले...,
धड्कन वाट् वन्चीत भई, सांश् केहो बुझे मईले..!!
[[2"जलेको मनलाई शीतल, आश केहो वुझे मईले..!!
रदीफ र काफीयाको , राश केहो वुझे मईले...2]]
सर्जक-
एच.एल.गौतम
(अर्घाखाची) मा.गा.
खनदह3! हाल- भारत।।