गजल By, एच.एल. गौतम
वार गर्नु पुर्व खुकुरिमा...धार हुनै पर्छ.!!
चुप्प लागेर भयन अब... खुखांर हुनै पर्छ.!!
नेपाल आमालाई वीभाजीत गर्न खोज्नेहरू सुन"
सेनाहरूको आक्रोश हो यो..लाचार हुनै पर्छ.!!
कती बसौ देशको यो,हरीगती देखी साथी?"
चट्टानको रूप लिई सिमानाको..दीवार हुनै पर्छ.!!
राष्ट् बचाउन आफ्नो ज्यानै त्याग्न परोस न वरू"
हाम्रो नेपाल सघाउने सपना...साकार हुनै पर्छ.!!
[[२" वार गर्नु पुर्व खुकूरिमा...धार हुनै पर्छ.!!
चुप्प लागेर भयन अब...खुखांर हुनै पर्छ.!!२]]
एच.एल. गौतम
( अर्घाखाची)
खनदह3! हाल- भारत