गजल By, एच.एल. गौतम
यो जिवनमा तिमीलाई पाउछु की भनी..!!
गरीन् के दीलमा वसाउछु की भनी..!!
तिमी म संग रीसाएझैं गर्थ्यौं नि जब.."
भिन्नै गर्थे केही हसाउछु की भनी..!!
हुन् खोजे संधै नजीक, ईच्छ्याहरू वटुलेर.."
मेरो अनी तिम्रो संसार, सजाउछु की भनी..!!
यादमा तिम्रै तड्पीएर कोरीदीए गजल.."
कल्पनाको ठेंगानामा पठाउछु की भनी..!!
परेलीमा टील-पिलाउदा, मेरो सपनाहरू.."
झारी दीए आ:शु सगै, बगाँउछु की भनी..!!
२,
तिमी खुशी भईदीए
चाहीदैन जित वरू, स्विकार गर्छु हार मलाई..!!
तिमी खुसी भई दीए,नदीनु भों प्यार मलाई..!!
वीच बाटोमा देखी कहीले,तिव्र घृणा जाग्यो भने"
सहन्छु म अझै पनी, दीनु पिडा् हजार मलाई..!!
साँचो माँया गरी तिम्लाई,ठुलै गल्ती गरेकै थें"
अझै मन नभरीए,घोषीत गर्नु गद्धार मलाई..!!
रहर छैन वाच्न पनी, तिमी मेरी नभयसी"
झुक्काएर दैवले नी,लाग्छ गरोस प्रहार मलाई..!!
आफ्नै मूटु टुक्रा वनाई,पल-पल तड्पी वाच्नु भन्दा"
हें ईश़्वर लैजाउ आजैं, वरू मृत्यु स्विकार मलाई..!!
[[२"चाहीदैन जित वरू, स्विकार गर्छु हार मलाई..!!]]
[[ तिमी खुसी भई दीए, नदीनु भों प्यार मलाई.२"]]
एच.एल. गौतम
(अर्घाखाची )
खनदह3। हाल-भारत!