गजल By, केसब थापा
कोसिस त धेरै गरे तर भाग्यले साथ नदिएपछि!!!
आखाहरू मुर्छाए आज अधेरी रात नदिएपछी!!!
बीउ छरे फुल फुलाउन सुगन्धको बास्ना भयन!!!
एकोहोरो टोलाई बसे फेरी सौगात नदिएपछी!!!
संघर्ष नै जीवन भने भयन फल प्राप्ती मीठासको!!!
खोक्रो पेटको आत सुक्यो भात नदिएपछी!!!
कोसिस त धेरै गरे तर भाग्यले साथ नदिएपछी!!!
आखाहरू मुर्छाए आज अधेरी रात नदिएपछी!!!
केसब थापा
बर्दिया गुलरीया हाल भारत