एजेन्सी माघ २१,
आजभोली घुँडा दुख्ने आम समस्या बन्दै गएको छ । यस्तो दुखाईले आवत जावतमा पनि समस्या भइरहेको छ ।
यदि शरीरको वजन अधिक हुनु वा वृद्धावस्थामा घुँडा दुख्ने समस्या बढी हुन्छ । जाडोमा हुने दुखाई कम गर्न कागतीको बोक्राको तेलको प्रयोग गर्न सकिन्छ ।
हामीले पहिले देखिनै कागतीको प्रयोग गरिरहेका छौं । यसको तेलले जाडोमा हुने दुखाई कम गर्न सकिन्छ । साथै दुखाईबाट भएको एलर्जी रोक्न पनि यसले मद्दत गर्ने गर्छ ।
बोक्राबाट तेल बनाउने विधिः
– एक कप ओलिव तेल
– दुई दाना कागती
– यूकेलिप्टस (निलगिरी) का पाँचवटा पात
– दुईवटा सफा सूतीका पट्टि
१. यो तेल बनाउनका लागि सबैभन्दा पहिले कागतीको बोक्रा निकालेर सानो सानो टुक्रा बनाउने । टुक्रा पारिएको बोक्रालाई एक भाँडोमा राख्ने । अब त्यसमा आलिव तेल राख्ने । जुन बोक्रा तेलमा पुरै डुबोस् ।
२. यूकेलिप्टसको पात सानो सानो बनाएर तेलमा मिलाएर राख्ने । भाँडोलाई राम्रोसंग बन्द गरेर राख्ने । त्यो भाँडोलाई कुनै चिसो र अध्याँरो ठाउँमा दुई हप्तासम्म राख्ने ।
३. दुई हप्तापछि त्यसलाई छानेर तेल छुट्याउने । दुई हप्ता पुरा भएपछि अब सूती पट्टीलाई तेलमा डुबाएर दुखाई भएको ठाउँमा बाँध्ने । सुती कपडा बाहिर प्लाष्टिकले छोपेर बाँध्नुपर्छ ।
४. रातभर नै पट्टी बाँधिराख्नुपर्छ । एक हप्तामा चारपटक यस्तो कार्य गर्नुपर्छ । यस्तो गरेमा जाडोमा हुने शरीरको दुई निको भएर जान्छ ।