तेल अभिव (इज़रायल) मङ्सिर ३०,
प्रबासमा रहेरपनी नेपाली साहित्यको श्रीबृद्दी संगै गित संगीतको क्षेत्रमा केहि योगदान पुर्याउने हेतुले सृजना गरियको गीति संग्रह “मायाको फूल” बिमोचन हुँदै छ ।
इज़रायल स्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा उक्त समारोहमा उपस्थिति हुनुभई कार्यक्रमको शोभा बढाई दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछौं ।
नोट:
स्थान: लेबिनिस्की ९९, आठौ तल्ला ,तेलअभिब |
समय र मिति :साझ ७ बजे , २३ डिसेम्बर ०१६ , शुक्रबार |