काठमाण्डौ कार्तिक २९,
हेर्नुस् दिलीप समनको निर्देसन मा एक भिडियो एसियन म्युजिकले रिलिज गरेको छ/ कतारमा रहेका युवा गायक सन्दिप के भट्टराई आवाज अनि दिलीप समनको गित- संगीत रहेको सिमसिमे पानी बोल रहेको म्युजिक भिडियो निराजन प्रधान र रेनुका सिंह ठकुरी लाई अभिनय गराईको छ।
निर्देसक समन ले म्युजिक भिडियो को भिड मा आफु लाई- अलग देखाउने प्रयास गरेका छन् भिडियो त जसले पनि बनाऊछ तर भिडियो हेर्दा- दर्शकको आँखा नझिम्कने हुनु पर्छ । निराजनले यो चिसो मौसममा रेनुकालाई ..नभै- माया ले रुझाएका छन्...