गजल ' By, मानन्धर अभागी
आजकालको माया जो भर हुँदैन
त्यसैले त् चाहेर नि जो रहर हुँदैन
प्रेम मश्ती रे , सहवास अनुभव भन्छ
जमाना नयाँ छ त्यसैले त् डर हुँदैन
जता घुम्न गए नि विकृति नै विकृति
मान्छे न विग्रेको याँ अक्शर हुँदैन
के ढुङ्गो जस्तो साह्रो अचम्म् रैछ दिल
अरूको जस्तो मेरो किन पत्थर हुँदैन
आजकालको माया जो भर हुँदैन
त्यसैले त् चाहेर नि जो रहर हुँदैन ।
मानन्धर अभागी