काठमाण्डौ भदौ १,
मेथी खानाले रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ, जसले गर्दा रगतमा चिनीको मात्रा बढेर शरीरमा हानि पुग्न पाउँदैन ।
– रगतमा चिनीको मात्रा बढेर आँखाको दृष्टि गुम्ने जोखिम पनि मेथी खानाले कम हुन्छ ।
–आधा कप पानीमा राति एक चम्चा मेथीदाना भिजाउने । बिहान खाली पेटमा ढाडिएको मेथीदाना राम्रोसँग चपाएर खाने र पानी पिउने । ढाडिएको मेथीदाना त्यति तीतो नहुने भएकाले खान पनि सजिलो हुन्छ ।_स्वास्थ्य खबर;