एजेन्सी जेठ २३,
वैज्ञानिकहरुले ग्रिन टीमा भएका तत्वले कसरी क्यान्सरग्रस्त कोषलाई मार्छन् भन्ने पत्ता लगाएका छन् । ग्रिन टीले स्वस्थ कोषहरुलाई पनि क्षति हुनबाट जोगाउँने बताइएको छ ।
वैज्ञानिकहरुले ग्रिन टीमा रोगसंग लड्नेक्षमता कसरी छ भन्ने पत्ता लगाएका हुन् । अमेरिकाको पेन विश्वविद्यालयका वैज्ञानिकहरुले ग्रिन टीमा भएका तत्वले कसरी क्यान्सरको कोषलाई मार्छ भन्ने विशेष खालको संयन्त्र पत्ता लगाएका हुन् ।
यसअघि भएका अनुसन्धानमा ग्रिन टीमा पाइने इपिगालोकाटेचिन ३ ग्यालेट (इजिसिजी( ले मुख क्यान्सरका कोषलाई मार्ने देखाएको थियो । तर, पछिल्लो समयमा त्यो तत्वले कसरी क्यान्सरको कोषलाई मार्छ भनेर वैज्ञानिकहरुले अनुसन्धान गरेका थिए ।
अहिले वैज्ञानिकहरुले के विश्वास गरेका छन् भने, इजिसिजीले कोषको पावरहाउस मानिने मिटोचोन्ड्रियाको प्रक्रिलाई तीब्र पार्छ, फलस्वरुप क्यान्सरका कोष मर्छन् ।