दैलेख, २१ बैशाख ,
दैलेखमा एक युवतीको हत्या भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मेहलकोलि–२ बस्ने १९ बर्षीया बिपना खड्का घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी हुन् ।
उनलाई सोमबार राति सोही ठाउँ बस्ने २१ वर्षीय भक्तबहादुर खड्काले घरदेखि गोठतर्फ जाने क्रममा ओखटी भन्ने स्थानमा घांटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
सो घटनाका खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटी गई आवश्यक अनुसन्धान गरिरहेको छ ।दैनिकनेपल;