उदयपुर, १६ बैशाख ,
उदयपुरमा एक महिला बलात्कृत भएकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनलाई बलात्कार गरेको अभियोगमा कटारी नगरपालिका–५ खोक्सा बस्ने ६७ बर्षीय तिलक बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
पौडेलले विहिबार सोही ठाउँ बस्ने ४३ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।_दैनिकनेपल;