सुर्खेत चैत्र २२,
२० रुपैयाँको लोभ देखाएर ९ बर्षीया बालीकालाई बलात्कार गरेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।

गत शनिबार बिरेन्द्रनगरकी ९ बर्षीया बालीकालाइ बलात्कार गरेको आरोपमा बिरेन्द्रनगर ६ का ४६ बर्षीय प्रेमबहादुर दमाईलाई प्रहरीले पक्राउ गरी जवर्जस्तीकरणी सम्बन्धी मुद्धा चलाएको छ ।
आफ्नो पसलमा बसिरहेकी बालीकालाइ २० रुपैयाँ दिन्छु भनी फकाएर कोठामा लगी बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छन् । आफन्तको उजुरीका आधारमा प्रहरीले आरोपी दमाईलाई पक्राउ गरेको हो ।
दमाइलाइ जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता डिएसपी बहादुरजंग मल्लले बताए ।स्रोत-अनलाइन