एजेन्सी बैशाख १,
फिल्ममा कुनै महिलाले स्वाँ–स्वाँ गरेको, चिटचिट पसिना काडेका अनि छातीलाई बेस्सरी अँठ्याएको अनि भुइँमा गर्लम्म ढलेको देखिन्छ । वास्तविक जीवनमा यसैगरी महिलाहरु ह्दयघात भएर लड्ने गर्छन् । यस्तो दृश्य आजभोली सहर बजारमा सामान्य हुन थालेको छ । प्रविधि र स्वास्थ्यमा एक कदम अगाडि रहेको बताउने अमेरिकामा पनि ।
‘अहिले अधिकांश धेरै महिला ह्दयघातको शिकार भएमा छन्’ अमेरिकाको सेन्टर फर वुमिन हेल्थकी निका गोल्डवर्ग भन्छिन्
‘छातीमाथि एउटा हात्ती नै बसेजस्तो पीडा महिला र पुरुष दुबैले गरे पनि महिलालाई भने छाती नदुखीकन ह्दयघात हुन सक्छ,’ गोल्डवर्ग थप्छिन् , ‘बरु उनीहरुलाई श्वास फेर्न कठिनाई हुन्छ,, तल्लो छाती वा माथिल्लो पेटमा पीडा हुन्छ, आँखा धमिलो हुन्छ र शरिर धान्नै नसक्नेगरी कमजोर महशुस गर्छन् । ह्दयघातका केही लक्षणहरु सक्षम भए पनि त्यसको परिणाम भने घातक हुने गर्छ ।
अमेरिकामा त ह्दयघात महिलाहरुमा मृत्युको पहिलो कारण हुन थालेको छ । तथापी अझै पनि केही महिला ह्दयघातको लक्षणसँग झुक्किएर आफूलाई अन्य रोग लागेको भ्रम पाल्ने गर्छन् । आफूलाई ह्दयघातका लक्षण थाहा पाउँदा कतिपय महिलाहरुमा सक बढेको गोल्डवर्गको भनाई छ ।
ह्दयघातले महिलालाई हरेक ४३ सेकेन्डमा मुटुमा झड्का दिने गर्छ (हिर्काउछ) । मुटुका मांशपेशीलाई अक्सिजन बोकेर लगेको रक्त प्रबाह रोकियो वा पूर्ण रुपमा अबरोध भयो भने ह्दयघात हुन्छ । मुटुमा रगत प्रवाह गर्ने मुटुका धमनी मोटेपन, कोलेस्ट्रोल र अन्य कारणले साँघुरिदै गएमा पनि ह्दयघात हुन्छ ।
महिलामा ह्दयघातका लक्षणहरु
असुविधाजनक तनाव बढ्नु
एक दुई मिनेटदेखि हाइ आउनु र छातीको बीचमा पीडा महशुस हुनु ।
एउटै वा दुवै पाखुरामा हल्का पीडा हुनु, शरिरको पछाडि, घाँटी र पेटमा पीडा हुनु
चिट–चिट पसिना आउनु, वाकवाकी लाग्नु र धमिलो देख्नु
ह्दयघातबाट यसरी बचौं
नियमित मुटु परीक्षण गर्ने
धुमपान त्याग्ने
नियमित व्यायायम गर्ने
चिल्लो पिरो नखाने
तौल घटाउने
जीवन शैली परिवर्तन गर्ने