काडमाडौं बैशाख १६,
नुवाकोटको काहुले गाविसमा फैलिएको झाडाबान्ताबाट एक जनाको मृत्यु भैसकेको र ५१ जना सिकिस्त बिरामी भएका छन् ।
बुधबारदेखि नुवाकोटको काहुले गाविसमा फैलिएको झाडाबान्ताबाट बिरामी परेका विरामीहरु जिल्ला अस्पताल त्रिशुलीमा उपचार गराउँदै । झाडाबान्ताबाट एक जनाको मृत्यु भैसकेको र ५१ जना सिकिस्त बिरामी परेका छन् । तस्बिर ; कपिलदेव खनाल, नुवाकोट, रासस;