तेल अभिव(इज़रायल) फागुन २४,
उपस्थितिको लागि बिनम्र अनुरोध
यही २०१६ मार्च ११ गते शुक्रवारका दिन विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा हुन गइरहेको बार्षिकोत्सव साथै संयुक्त मुक्तकसंग्रह ''मतना''को विमोचन कार्यक्रम आयोजना गरिएको हुँदा इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थिति भई दिनु हुन हार्दिक अनुरोध गर्दछौ| सो मिति र समयमा कुनै पनि कार्यक्रम नजुधाई दिनुहुन इजरायलमा गठित सङ्घ सस्थाका प्रतिनिधिहरुमा हार्दिक बिनम्र अनुरोध गर्दछौ| धन्यवाद !
स्थान- यसोदामाला- २२, तेलअविव
मिति- २०१६/०३/११
समय -साझ ५ बजे
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा |
आयोजक- '' विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा ''