२२ फाल्गुन
काठमाडौं, २०४७ सालमा १३ बर्षको उमेरमा पूर्वमन्त्री मोदनाथ प्राश्रीत द्वारा बलात्कृत शारदा भुषालले आफ्नो वास्तविक यथार्थमा धारित आत्मकथा ‘धरातल’ सार्बजनिक गरेकी छिन । उनको यो पुस्तक सन २०१६ मार्च १ तारिखका दिन सार्वजनिक भएको हो । यसलाई मन्जरी प्रकाशनले बजारमा ल्याएको छ ।
स्वतन्त्रखबरका अनुसार यस किताबको बारेमा लेखिका शारदा भुषाल संग कुराकानी गर्दा उनको जवाफ यस्तो थियो;
“मैले अाराेप लगाउने भए माेदनाथ मरे पछि लगाएकाे भए पनि जसले जे भने पनि म गलत हुन्थे तर उ जिउँदै छँदा मेराे अात्मकथा बाहिर अाउनु पर्छ भन्ने थियाे । मलाइ न्याय अदालत र कुनै संघ संस्थाले दिने थिएनन किन भने म पनि महिला हिंसाका विरूद्ध काम गर्दै जाँदा भ्रष्टाचार विराेधि अभियानमा अाएकि भएकाले यावत विषयम राम्राे संग बुझेकि छु । अागामी दिनमा सबैको सहभागिता भएपछि सब ठिक हुँदै जाला । के कसरी र कहाँ यावत विषय सबैले जान्नु बुझ्नु अावश्यक छ ।”
उनी फाइभ युथ फाउण्डेशन डट अाेरजी अन्तराष्ट्रिय सल्लाहकार बाेर्डकाे सद्भावना दुतकाे मानार्थ सदस्य पनि हुन र २०१५ मा अमेरिका बाट अनेष्टी अाेस्कार्स अवार्ड पाएकी छिन । भ्रष्टाचारकाे विरूद्ध पहिलाे १३ दिन दाेश्राे ९ दिन अनि तेश्राे १३ दिन अामरण अनशन बसेकी शारदा भुषाल भ्रष्टाचार विराेधि अभियानमा लामाे समय काम गरेकी महिला पनि हुन ।
केहि दिन अघि मात्र एमालेका कार्यकर्ताबाट हातपातको प्रयास भएको फेसबुकमार्फत सार्वजनिक गरेकी उनले आफु असुरक्षित भएको बारम्बार भन्ने गर्दछिन ।
बाल्यकालमा बलात्कारको सिकार बनेकी पिडित महिलाहरुले न्याय पाउने आशा हराएको छ, कारण यस्तै बलात्कारीहरू देशको मन्त्रि हुनुले न्याय हराएको हो भन्नु पर्छ । बरु सारदा जस्ता हिम्मत हुने महिलाहरुले आत्मकथा कोरेर यथार्थ धरातल सार्बजनिक गर्न सक्छन । जसले नयाँ पुस्ताका नारीहरुलाई हिम्मतको ऐना भेटिने छ ।
सार्वजनिक भए लगत्तै उपत्याका बाहिर राम्रो बिक्री भएको उक्त पुस्तक आज काठमाडौंमा सार्वजनिक हुने शारदा भुषालले बताएकी छिन ।
(सुनौलो नेपाल )