आध्यात्मिक ज्ञानले हाम्रो जीवनमा ठुलो परिबर्तन ल्याउँछ . अहिले मान्छेहरु धैर्य बिहिन, अनुशासनबिहिन अनि एक्लो भौतारिरहेका छन् ,,,,,,
आफुले आफैलाई चिन्न नसकेको अबस्था छ तसर्थ तपाइहरु पनि अबस्य यो आध्यात्मिक प्रवचन हेर्नुहोस अनि आफुले आफै लाइ चिन्ने प्रयास तथा खुशी रहने प्रयास गर्नुहोस्.... . ;