परासी मङ्सिर २३,
नवलपरासीको गैँडाकोट नगरपालिका ढोडेनीका स्थानीयवासीले नगरपालिकाले सहरी स्वास्थ्य क्लिनिकको स्थापना गर्नुपर्ने माग गरेका छन् । साथै खाने पानी, सिँचाइ, सडकको स्तरोन्नति गर्नुपर्ने माग गरेका छन् ।
स्थानीयवासीले सधेँ खानेपानीको अभावमा बस्नुपरेको भन्दै खानेपानी व्यवस्थापनमा छिटोभन्दा छिटो बजेट निकासा गर्न आग्रह गरेका हुन् । रासस: