गीत कुरिरहेँ म''
कुरिरहेँ म तिमी आयौ
यो मनमा खुशी ल्यायौ
आधा चाँद आइ तिम्रो
केशमा बसेछ
तप तप मन देखि
बैँस खसेछ
रात आधा बात मीठो
संगीत गुञ्जेछ
पालै पालो आइ तारा
संगै नाचेछ
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष