काठमाण्डौ असोज २१,
नेपाल सरकार र इजरायल सरकारविच भएको सम्झौता अनुरुप इज़रायाल्मा सुसारे (केयर गिभर) कामदारकोलागि योग्य इच्छुक कामदारले आवेदन दिन सक्ने विभागले आज सुचना जारि गरेको छ ।
विभागका अनुसार आगामी कार्तिक १५ गते तदानुसार १ नोभेम्बर २०१५ भित्रमा विभागमा आवेदक स्वयं उपस्थित भई दरखास्त दिनु पर्ने पनि जनाइएको छ ।
केयर गिभर यस कार्यको लागि अन्तिम छनौट गर्ने सम्पूर्ण जिम्मेवारी Department of Foreign Employment (DOFE) / Population & Immigration Authority (PIBA) को मात्र हुने भएकोले कुनै पनि इजाजतपत्रवाला म्यान पावर एजेन्सी वा प्रतिनिधि तथा अन्य व्यक्तिसँग सम्पर्क तथा कारोबार नगर्नु हुन पनि विभागले सबैलाई सूचित गरेको छ ।
आवेन दिनकोलागि चाहिने पूर्व योग्यताहरु :
१. उमेर २५ बर्षदेखि ४५ बर्ष बित्र हुनुपर्नेछ ।
२. उचाई कम्तिमा १.४ मिटर (करिव ५ फिट ) हुनुपर्नेछ ।
३. तौल कम्तिमा ४५ केजी हुनुपर्नेछ ।
४. नेपाल सरकार श्रम तथा रोजगार मन्त्रायल, वैदेशिक रोजगार प्रवद्धन बोर्डबाट मान्यता प्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको केयरगिभर तालिम वा मान्यता प्राप्त निकायबाट Practical Nursing सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।
५. Intermediate Level को अंग्रेजी भाषाको ज्ञान र सिप हुनुपर्नेछ ।
६. कम्तिमा दश बर्षको विद्यालय स्तरको अध्ययन (SLC PASSED) हुनुपर्नेछ ।
७. इजरायलमा यस अघि काम गरेको हुनु हुदैन ।
८. उमेदवारका पति/पत्नि, वावु/आमा, तथा बालबालिका इजरायलमा बसोबास गरेको हुन नहुने ।
९. शाररिक र मानसिक तवरले पूर्ण स्वस्थ भएको क्षयरोग, हेपाटाइटिस, सिप्लिस, एड्स जस्ता रोग नलागेको । नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
१०. परिस्थिति अनुसार कठिन कामको सामना गर्न र सामान्य गह्रौ बस्तु उठाउन, चलाउन योग्य हुनुहर्नेछ ।
११. प्रहरी प्रतिवेदन
१२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
१३. नेपाली राहदानी ।