देवघाट २७असोज ,
अखिल नेपाल महिला संघ रत्ननगर वडा नं. ८ को आयोजनामा आज देवघाटमा जेष्ठ नागरिकलाई खाना खुवाईएको छ ।
विजया दशमीको अबसरमा रोटरी करुणालय बृद्धाआश्रमका करिब एक सय जेष्ठ नागरिकलाई खाना खुवाईएको अनेम संघ वडा अध्यक्ष विन्दु खड्काले जानकारी दिईन । जेष्ठ नागरिकलाई खाना खुवाई मञ्जन,ब्रस,साबुन र खाजा समेत वितरण गरिएको थियो ।
कार्यक्रममा अनेम संघ जिल्ला उपाध्यक्ष विमला दुवाडी,एमाले वडा नं.८ का अध्यक्ष कमल बहादुर घिमिरे,वडा नागरिक मञ्चकी अध्यक्ष सपना बोहोरा,अनेम संघ नगर सचिव राधा थापा,नगर सदस्य राधा थापा,क्षेत्रीय सदस्य कृष्णकुमारी रेग्मी,वडा उपाध्यक्ष लक्ष्मी रेग्मी लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।