चितवन असोज १३,
शिशिर सिम्खडा : भारत सरकारले गरेको अघोषीत नाकाबन्दीको विरोधमा पूर्वि चितवनको पृथ्वी उच्च मावि र रेडक्रस ग्राम निमावि जुटपानीका विद्यार्थीहरुले विरोध जुलुस सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन।
सयपत्रि सेवा समाजको आयोजनामा भएको कार्यक्रममा २ वटा विद्यालयका करिब १ हजार विद्यार्थीले भटेनि, क्लव चोक,कमल चोक, खोलेसिमल क्षेत्रमा ¥याली गरि खोलेसिमल बजारमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरिएको सयपत्री सेवासमाज जुटपानीका सह सचिव सुवास रेग्मीले जानकारी दिनुभयो ।