मुम्बई भदौ २१,
कपुर परिवारकी सोनम कपुर बलिउडका चर्चित अनुहार हो। बुवा अनिल कपुुरकै जस्तो सोनम पनि बलिउडमा अभिनयको सँगसँगै स्टाइलका लागि पनि चर्चित छिन्।
सोनमको स्टाइलको ताजा उदाहारण केही दिन पहिलामात्र देखियो। बुवा अनिल कपुरसँग सोमन निकै बोल्ड रुपमा सार्वजनिक भइन्।
अनिल कपुरको फिल्म 'वेलकम व्याक' को प्रिमियर शोमा सोनम बुवा अनिलसँग निकै बोल्ड ड्रेशमा प्रिमियरमा पुगेकी थिइन्।
डिजाइनर स्टेला म्याक कार्नीले तयार पारेको खैरो बोल्ड ड्रेससँगै डार्क लिपरमा सोनम निकै कामुक देखिएकी थिएन्। एजेन्सी :