सोमबार भदौ ७,
प्रधामन्त्री सुशील कोइरालाले चार विश्व विद्यालयमा उपकुलपति नियुक्त गर्नु भएको छ । विश्व विद्यालयको कुलपतिको हैसियतले प्रधामन्त्रीले त्रिभुवन विश्व बिद्यालयमा डाक्टर तिर्ख खनिया, नेपाल संस्कृत विश्व बिद्यालयमा कुल प्रसाद कोइराला, पुर्वान्चल विश्व बिद्यालयमा घनश्याम दास र सुदुर पश्चिम विष बिद्यालयमा भुषण श्रष्ठलाइ नियुक्त गर्नु भएको छ ।
प्रधानमन्त्री प्रेस संयोजक प्रकाश अधिकारीले दिएको जानकारी अनुसार उपकुलपति बिहिन भएको मुलुकका ७ विश्व बिद्यालय मध्ये चार स्थानमा नियुक्ति गरेको हो ।