मंगलबार साउन ५,
नारीदर्पण : पेप्सीमा किरा र लेदो भेटीएको छ । यस्तो फोहर भएको पेप्सी पिउँदा सिराहा गोलबजारका दुइजना बिरामी परेका छन् । बिरामी दुबैको स्थानीय श्रीराम अस्पतालमा उपचार भैरहेको छ ।
हिजो साँझ गोलबजार छ को जैसवाल मिस्ठान्न भण्डारमा पेप्सी खाँदा त्यसमा किरा र लेदो भेटिएको थियो ।