जाजरकोट आषाढ ३०,
जिल्लाको दुर्गम ठाउँमा पहिलोपटक आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । लहँको कालीमाटीमा आयुर्वेद औषधालयको स्थापनाबाट पूर्वी क्षेत्रका स्थानीयवासीलाई उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
आयुर्वेद औषधालय नहुँदा यहाँका पूर्वी क्षेत्रका स्थानीयवासी हजाराँै रुपैयाँ खर्चेर सदरमुकाम आउने गरेका थिए । जिल्लाको जुगाथापाचौर र कार्कीगाउँमा केही वर्षपहिला नै आयुर्वेद औषधालय स्थापना भई सञ्चालनमा रहेका छन् भने जिल्ला सदरमुकाम खलङ्गामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ । रासस :