बुधबार साउन ६,
नारीदर्पण : अन्तराष्ट्रिय बजारमा सुनको भाउ ओर्हालो लागे सँगै नेपाली बजारमा पनि सुनको भाउ घट्दै जाने अनुमान गरिएको छ । हिजोको तुलनामा आज पनि अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति असं पांच डलर ले घटेकाले नेपाली बजारमा दुइ वर्ष अघिको मुल्यमा सुनको भाउ झरना सक्ने अनुमान सुन व्यवसायीले गरेका छन् ।
दुई बर्ष अघि २०७० साल असार महिनामा सुनको भाउ अडचालिस हजार एकसय रुपयाँ थियो अब पनि त्यहि हाराहारीमा पुग्ने अनुमान रहेको नेपाल सुनचाँदी महासँघका पुर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनु भएको छ । उहाँका अनुसार पछिल्लो पैतालिस बर्षमा सुनको भाउमा धेरै उत्तार चढाव आएको छ ।
दुई हजार सत्तरी साल असार महिनामा घटेको सुनको भाउ फेरी बढ्दै दुई झाजार सत्तरी सालकै अहिले भदौमा अहिले सम्मकै महँगो भएको थियो । त्यतिबेला सुनको भाउ बढेर तोलाको तिरसठ्ठी हजार तीनसय रुपैयाँ सम्म पुगेको थियो । दुईहजार सत्तरी सालपछि मुल्यमा उत्तारचढाव हुँदै अहिले पचास देखि बाउन्न हजारको हाराहारीमा कारोबार भैरहेको सुनको भाउ फेरी भटने अनुमान गरिएको छ ।
सुन व्यबसायीका अनुसार सुनको भाउ अडचालिस हजार अथवा त्यो भन्दा पनि कम हुन सक्ने अनुमान गरिएको छ । भाउ घट्ने अनुमानमा अहिले सुन कारोबार घटेको सुन व्यबसायीहरुले जनाएको छन् ।