सोमबार जेठ २५,
नारीदर्पण : शिक्षा विभागले भूकम्पबाट अति प्रभावित १७ जिल्लामा पाठ्य पुस्तक व्यवस्था यहीं साता भित्रमा गर्ने भएको छ । विभागका निर्देशक राजेन्द्र पौडेलले सिन्धुपाल्चोक, दलाखा, गोर्खा लगायत अत्यन्त प्रभावित जिल्लाका बिध्यर्थिलाई आबस्यक पर्ने पाठ्यपुस्तकको लगत संकलन गरि वितरण गर्ने बताउनु भएको छ ।
विभागले उपसचिव स्तरको टोलि भोलि देखि जिल्लाजिल्लामा खटाउने तयारी गरेकोछ । सो, टोलीले घरधुरीको आधारमा लगत संकलन गरेपछी सहि अनुरुपको पाठ्यपुस्तकको ब्यवस्था गर्ने पौडेलले बताउनु भयो । टोलीले आफ्नै पुस्तक निर्माणाधीन अस्थाई टहराको पनि अनुगमन गर्ने पनि जानकारी दिनु भयो ।
विभागले जिलागत रुपमा क्ष्यतिगत अनुमानित बिवरण हेरेर पन्द्र देखि साठ्ठी प्रतिसत सम्मको बजेट अर्थमन्त्रालय सँग माग गरेको छ ।