आइतबार जेठ २४,
नारीदर्पण : नोबेल पुरस्कार बिजेता कैलाश सत्यार्थीले काठमाण्डौ देखि उत्तर पूर्वी भेगका भूकम्प बाट भत्केका विद्यालयको निर्माणका लागि सहयोग गर्ने हुँने भएको छ ।
आज घुमाडचोक लप्सी फेदीका भत्केका विद्यालयको अबलोकन पछी सत्यार्थीले त्यस भेगका बिद्यालयलाइ पुनरनिर्माणका लागि अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्ने पनि बताउनु भएको हो ।उहाँले पुनर्निर्माणका लागि अन्तराष्ट्रिय टोलीनै पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको क्याप नेपालका अध्यक्ष पुरुषोत्तम चौंलागाईजानकारी दिनु भएकोछ ।
घुमाडचोकमा रहेको बन्देवी प्राविमा पुगेर बिद्यार्थी सँग कुराकानी गर्दै सत्यार्थीले आफ्नो घर भारत भए पनि नेपाली बालवालिकाको लागि सधैं काम गरिरहने बताउनु भयो ।