शुक्रबार जेठ २२,
नारीदर्पण : विश्व वातावरण दिवस आज बिभिन्न कार्यक्रम गरि मनाइदै छ । '' एउटै पृथ्वी साझा सपना दिगो उपभोग्य हाम्रो चाहना '' भन्ने नारा सहित वातावरण संरक्षण क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ-संस्थाहरुले यो दिवस मनाउदै छन् ।
सयुक्त राष्ट्रसंहिया वातावरण कार्यक्रमको आवहानमा सन् १९७३ देखि जुन ५ तारिक का दिन विश्व वातारण दिवसका रुपमा मनाउन थालिएको हो ।
यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले यस दिवसका अवसरमा शुभकामना संदेश दिदै दिगो सामाजिक, आर्थिक बिकाशमा वातावारनिया सन्तुलन अपरिहार्य रहेको बताउनु भएको छ ।
आ-आफ्नो ठाउँमा बाट वातावरणको संरक्षण, प्राकृतिक स्रोतहरुको बुद्धिमत्ता पुर्वक उपयोग, फोहरमैलाहरुको उत्सर्जन जस्ता उपायहरुको अबलम्बन गर्दै वातावरण संरक्षण, पुनः निर्माण एबम दिगो बिकाशमा जुट्न सहित कोइरालाले आग्रह गर्नु भयो ।