शुक्रबार जेठ २९,
नारीदर्पण : भुकम्प पिडितका लागि पुन समाज नेपालले बिस लाख सात हजार सात सय सत्ततर रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । आज प्रधानमन्त्री सुशील कोइरालालाइ भेटेर समाजका संरक्षक पुर्व मन्त्रि उद्धव पुनले सहयोग रकम हस्तान्तरण गर्नु भयो ।
आजै पस्मिना उधोग संघले दस लाख, डोल्पा समाज साल्दांगले सात लाख र सहयोग सरोकार नामका संस्थाले पाँच लाख , राष्ट्रिय आवाज कम्पनि लिमिलेटले तीन लाख तिरासी हजार तीनसय पैसठ्ठी रुपैयाँ , टुसाल गुम्बा र माइकल चोम्ले दुई लाख र मलेसियामा कार्यरत नेपाली नेपालीले एकलाख एक्काइस हजार रुपैयाँ सहयोग गरेका छन् ।