बिहिबार जेठ २१,
नारीदर्पण : बैशाख १२ गत्ते महा भूकम्पमा र त्यसपछिका परकम्पनमा परि घुँडा भन्दा तलको खुट्टा गुमाएकालाई परिलक्षित नेपाल ले सहयोग गर्ने भएको छ ।
घुँडा भन्दा मुनिको खुट्टा गुमाएकालाइ परिलक्षित नेपालले कृतिम खुट्टा बनाइ वितरण गर्ने तयारी गरेको परिलक्षित नेपालका सचिव नारायण बहादुर सिंहले बताउनु भएको छ । उहाँका अनुसार कृतिम खुट्टा हाल्न चाहनेले भूकम्प मा परि खुट्टा गुमाउन पुगेको प्रमाण सहित अस्पतालको सल्यक्रिया गरेको रिपोर्ट घाइतेको फोटो, सम्पर्क नम्बर सहित परिलक्षित नेपालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यसका लागि लाजिम्पाट काठमाण्डौमा रहेको कार्यलयको फोन न: ०१-४४४ ११०१ ल्याण्ड लाइनमा र मोबाइल न: ९८४१३७६९०५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । परिलक्षित नेपाल ले अहिले तत्कालको लागि सात जनालाई निशुल्क रुपमा कृतिम खुट्टा हालिदिने जनाएको छ ।