शनिबार जेठ १६,
नारीदर्पण : कालिगण्डकी र म्याग्दी नदिको दोहोरो कटानले खुम्चंदै गएको म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षणका लागि बेनिबासीले आज श्रमदान गरेका छन् ।
सदरमुकाम बचाउ अभियान अन्तर्गत जल उत्पन्न प्रकोप सबडिभिजनका कार्यालय पोखराले सुरु गरेको तटबन्धनको कामले गति लिन नसकेपछी स्थानीयले श्रमदान गरि तटबन्धनको कार्य पूर्ण गर्न लागेका हुन् । करिब ५ सय जनाको सहभागितामा आज कालिगण्डकी र म्याग्दी नदि दोभानमा ढुँगा संकलन गरिएको स्थानीय स्रोतले जनाएकोछ ।