काठमान्डू बैशाख ३०,
नारीदर्पण : भूकम्पपछी महँगोमा समान बेखेर उपभोक्तालाई ठगि गर्ने एकजनालाई प्रहरीले काठमाण्डौ बाट प्रकाउ गरेको छ ।
काठमान्डूको शान्तिनगर गेट छेउ खुल्ला सडकमा प्रति मिटर एकसय पचास पर्ने म्याट्रेस लाइ प्रति मिटर पाँचसय पचास मा रुपैयाँमा बेच्ने कैलालीको धनगडीका लोकराज पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।