तेल अभिव (इज़रायल) चैत्र ३०,
नेपाली राज्धुताबास द्वारा नवको शुभामना :
नव बर्ष २०७२ साको सुखद अवसरमा, बैदेशिक रोजगारको सिलसिलामा इज़रायल तथा साइप्रसमा विभिन्न पेसामा कार्यरत समस्त नेपाली दाजु भाइ तथा दिदी बहिनीहरु लगायत सबैमा शुख, शान्ति, सु-स्वास्थ्य एवम् समृद्धिको शुभकामना दिनु भएकोछ ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com