काठमाडौँ वैशाख ०८,
मौसमी फ्लु फैलिएर जनजीवन अस्तव्यस्त भएको जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका चिकित्सकसहितको टोली त्यसतर्फ हिजो प्रस्थान गरेको छ ।
उपचारका लागि आवश्यक उपकरण र औषधिसहित नेपाली सेनाको हेलिकप्टरमार्फत टोली जाजरकोट प्रस्थान गरेको सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए । सुरक्षा निकायका चिकित्सकको सो टोलीले महामारी फैलिएका गाउँमै पुगेर सेवा पु¥याउने बताइएको छ । रासस :