तेल अभिव (इज़रायल) बैशाख ०३,
नव बर्ष २०७२ सांगीतिक साँझ . . . .
नारीदर्पण : फ्युचर होप नेपाल बाल आश्रमका वालवालिकाहरुको सहयोगार्थ नेपाल इज़रायल सांगीतिक साँझ २०७२ भव्यताका साथ् मनाइदै । इज़रायलमा कार्यरत समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा ।
कार्यक्रम स्थल सम्म जानको लागि बसको व्यबस्था गरिएकोछ ।
मिती : १७ अप्रिल २०१५ (शुक्रबार)
समय : ९ बेलका बजे
स्थान : हा, हगना बेत बर्बर हल-१३५