तेल अभिव (इज़रायल) बैशाख १३,
नारीदर्पण : नेपालमा गएको महा प्रलयकारी भूकम्पले यतिखेर देश दुखेकोछ । अनगिन्ति मानिसहरुको ज्यान गैरहेको अबस्थाछ । अस्पतालहरु खचाखच छन् घाइते बिरामीहरुले । कैयौंको ज्यान अस्पताल पुर्याउन नपाइ गैरहेकोछ । सामान्य देखि घर देखि गौरवपूर्ण धरहरा ध्वस्त हुन पुगेकोछ बिपतीको यस स्थितिमा नेपाल सरकारले सबैमा सहायताको अनुरोध गरेकोछ । यसै आधारमा नेपाली राजदुताबास इज़रायलले _ इज़रायलमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा एक सुचना गारी गरि सहयोगको अपिल गरेकोछ ।
नेपाल सरकारले दिएको प्रधानमन्त्री बैवी प्रकोप उद्धार कोष अन्तर्गत निम्न आधिकारिक बैंकहरुमा सहयोग रकम जम्मा गर्न सकिनेछ :